प्रधानमन्त्री केपी ओलीको मृगौला प्रत्यारोपण सफल

0
99

प्रधानमन्त्री केपी ओलीको मृगौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रत्यारोपण सफल भएको चिकित्सकहरुले बताएका छन् ।

बुधबार बिहान १० बजेर ५ मिनेटमा ओलीलाई मिर्गाैला प्रत्यारोपणका लागि अपरेशन थिएटरमा लगिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here