वीर अस्पतालले भित्रयायो अत्याधुनीक इन्ट्रा अपरेटिभ सिटि स्क्यान

वीर अस्पतालमा बे्रन टीइयुमर शल्यक्रियाका लागि उपयोगी उपकरण इन्ट्रा अपरेटिभ सिटी स्क्यानबाट सेवा संचालनमा आएको छ । नेपालमै पहिलो पटक भित्रिएको नयाँ उपकरणको मद्दले ट्युमर शल्यक्रिया सहज बनाएको छ ।

मुलुककै पुरानो अस्पताल वीर अस्पतालले टीइयुमर शल्यक्रियाका लागि उपयोगी उपकरण इन्ट्रा अपरेटिभ सिटी स्क्यान प्रविधि भित्त्रायएको छ । वीर अस्पतालले करिब डेड दुइ वर्ष अघि नै उपकरण खरिद गरे प्रविधिक कारणले उपकरण प्रयोगमा आउन सकेको थिएन । तर अहिले करिब एक महिना देखि उत उपकरणको विरअस्पतालमा नयाँ उपकरबाट,शल्यक्रिया सहजता अस्पताले गदै आएको छ ।

अस्पतालले भित्त्राएको यो नयाँ उपकरण इन्ट्रा अपरेटिभ सिटी स्क्यानबाट ट्युमरको अवस्था जान्नका लागि निकै उपयोगी हने चिकित्सकहरुको भनाई छ । यो उपकरण शल्यक्रिया कोठामै राखिन्छ । जसको मद्दले विरामीको ट्युमरको शल्यक्रिया गर्नु पर्ने स्थान सहजै पहिचान गर्न सकिन्छ । साथै शल्यक्रियाबाट ट्युमर कति निश्यो, कति बाँकी छ भनेर सजिलै हेर्न मिल्छ । उपकरणको मद्दतले टिइयुमरको सस्थान पहिचान गरि सानो घाउ बनाएर शल्यक्रिया गर्न सकिन्छ ।

वीरअस्पतालले ल्याएको यो उपकरण मस्तिष्क रोग, मेरुदण्ड लगाएतका उपचारका लािग उपयोगी हुने चिकित्सकअरुको भनाई छ । यो उपकरणको प्रयोगमा ल्याए देखि करिब ४० वटा टीइयुमरको शल्यक्रिया समेत गरिसकेको वीर अस्पताले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *