काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो ६९ औं जन्मोत्सव आफू जन्मेको जिल्ला तेह्रथुम पुगेर मनाएका छन् । तेह्रथुम आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्म घर निजकै हेलिप्याड निर्माण गरिएको थियो ।
गाउँपालिकाको ४ को इवास्थित आफू जन्मेको घरमा धुमधामका जन्मोत्सव मनाएका हुन् । प्रधानमन्त्री ओलीका जन्मोत्सव का लागि आज आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको थियो ।