कालिमाटी चोकमा टिपरको  ठक्करबाट स्कुटरमा सवार २ जना घाईते

काठमाडौं । कालिमाटी चोकमा विहिवार राती टिपरको ठक्करबाट स्कुटरमा सवार २ जना घाईते भएका छन ।

राती करिब १० बजेको समयम भएको उक्त दुर्घट्नामा स्कुटी चालक र पछाडी बस्ने दुवैको अवस्था गम्भिर रहेको प्रत्यक्षदर्शीहरुको भनाई छ ।

टिपर चालक फरार भएका छन भने घाईतेहरुको नाम ठेगाना खुल्न सकेको छैन ।

तस्वीरः गणपतिलाल श्रेष्ठको फेसबुक

Leave a Reply

Your email address will not be published. Required fields are marked *