कालिमाटी चोकमा टिपरको ठक्करबाट स्कुटरमा सवार २ जना घाईते

काठमाडौं । कालिमाटी चोकमा विहिवार राती टिपरको ठक्करबाट स्कुटरमा सवार २ जना घाईते भएका छन ।
राती करिब १० बजेको समयम भएको उक्त दुर्घट्नामा स्कुटी चालक र पछाडी बस्ने दुवैको अवस्था गम्भिर रहेको प्रत्यक्षदर्शीहरुको भनाई छ ।
टिपर चालक फरार भएका छन भने घाईतेहरुको नाम ठेगाना खुल्न सकेको छैन ।
तस्वीरः गणपतिलाल श्रेष्ठको फेसबुक
