काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कफीसपमा सोमबार साँझ अचानक आगलागी भएको छ ।
विमानस्थलभित्र इलेक्ट्रकि सट भइ आगलागी भएको विमानस्थलका अधिकारीले जनाएका छन् । घटनाबारे थप विवरण आइसकेको छैन । आगो नियन्त्रणका लागि प्रहरीहरु जुटिरहेका छन् ।