उखुबारीमा एक महिलाको शव फेला

मोरङ । मोरङको विराटनगर १२ बखरीस्थित उखुबारीमा एक महिलाको शव फेला परेको छ । घाँटी काटेको र सलले बेरेको अवस्थामा अन्दाजी २५ वर्षकी युवतीको शव रहेको उखुबारीमा भेटिएको हो ।

मोरङका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले पहिचान नखुलेको शव फेला परेको र अनुसन्धान जारी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *