ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा १७५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगले ३ पूर्वमन्त्री र ३ पूर्व सचिवसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले मुद्दा दायर गरेका १७५ जनाको नाम तलको सूचीमा हेर्नुहोसःhttps://drive.google.com/file/d/1_6khVSzUciMN1kVZAxiir5CmXnS1FNKu/view

Leave a Reply

Your email address will not be published. Required fields are marked *