आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अघिको अभ्यास खेल मा नेपाल ११ ले अमेरिका लाई ३७ रनले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३३.५ ओभरमा १११रन मा अलआउट भयो ।नेपाल ११ को लागी सुबाश खकुरेल ले ५२ंरन बनाए। जवाफमा अमेरिकि टोलि ७४ रन मै समेटियो ।