सोमपाल कामी विवाह बन्धनमा

­­­राष्ट्रिय क्रिकेट टिममा अलराउन्डर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन्।

बिहीबार राजधानीको एक मन्दिरमा कामी र प्रतिभा घिमिरेबीच विवाह भएको हो।

धनगढीकी घिमिरे र कामीले चार वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *