अग्नि सापकोटाको शपथ ग्रहण विरुद्ध विरोध प्रदर्शन गर्ने मानवअधिकारकर्मीहरु पक्राउ

काठमाडौं : नवनिर्वाचित सभामुख अग्नि सापकोटाको शपथ ग्रहण विरुद्ध विरोध प्रदर्शन गर्ने १० जना भन्दा बढी मानवअधिकारकर्मीहरु पक्राउ परेका छन् । उनीहरुलाई राष्ट्रपति भवन शितल निवास अगाडि प्रदर्शन गर्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

सभामुखमा निर्वाचित सापकोटालाई शपथ ग्रहण नगराउन माग गर्दै मानवअधिकारकर्मीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *