दीपक मनाङ्गे भनिने राजीव गुरुङ पोखराको लेकसाइडबाट पक्राउ

कास्की । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङ्गे भनिने राजीव गुरुङ पोखराको लेकसाइडबाट पक्राउ परेका छन् । एन्फा कास्कीका अध्यक्षलाई कुटपीट गरेको आरोपमा उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
एन्फा कास्कीका अध्यक्षले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा सांसद मनाङ्गेविरुद्ध जाहेरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *