दामनस्थित पानारोमा रिसोर्टमा बसेका ८ जना भारतीय पर्यटक बेहोस

0
44

मकवानपुर : मकवानपुरको दामनस्थित पानारोमा रिसोर्टमा बसेका ८ जना भारतीय पर्यटक बेहोस भएका छन् । बेहोस हुनेमा ४ जना पुरुष र ४ जना महिला रहेका छन् ।

उनीहरुलाई उपचारका लागि होलिकोप्टर मार्फत काठमाडौं ल्याइएको छ । विस्तृत विवरणा आउन बाँकी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here