एटीएम मेसिन फुटाइरहेका एक युवक पक्राउ

0
143

२६ पुस, काठमाडौं । बैंकको एटीएम मेसिन फुटाइरहेका एक युवक पक्राउ परेका छन् ।

शनिबार बिहान पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटिएमको माथिल्लो भागको स्क्रिन फोडिरहेको अवस्थामा २४ वर्षीय तिलक खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जाजरकोटको त्रिवेणी नगरपालिका(६ घर भएका उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here