कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

0
40

काठमाडौं :  बलात्कार अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

दुई दिनसम्मको बहसपछि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजालासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले न्यायाधीश पाण्डेको इजलासबाट आदेश भएको जानकारी दिए। 
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here