कार्तिक १६ गते शनिबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
भाग्य राम्रो भएकोले मनोवल वढ्नुको साथै गरेका काममा सफल हुदा मन प्रसन्न हुनेछ । आफ्ना निकट देखिएका हरुवाट र अरुबाट साथमिल्ने सम्भावना भएकोले सकृय भएर काम गर्नुहोला

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
एक पछि अर्को समस्याले मन कम्जोर हुनेछ साथै काममा वाधा आर्थिक कार्यमा कठिनाइ समयमा निर्णय नहुदा शत्रुले फसाउन अनेक वितंडा सिर्जाना गर्ने योग

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
वैदेशिक व्यापार र कूटनैतिक काममा सोचेजस्तै सफलता मिल्नेछ अरुको विस्वास पहिलो भेटमा जित्न सफलभै मनग्य धन आर्जन गर्ने योग

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
परिश्रम गरेर पनि शत्रुले आफुलाई परास्थ गरि आफ्नो गन्तव्य पुग्न वाधा पुर्याउने योग । नयाँकामको अवसर संकट परि फाइदा नहुने योग काम गर्दा अरुको विस्वामा भन्दा आफ्नु प्रयासमा राम्रो

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सोचने शक्तिमा तिव्रता आउनाले निर्णयको वलले काम सफल हुनुको साथै बौद्धिक कार्यमा अग्रभै आफुले अरुमाथि गरेको विस्वास सार्थकहुने योग पढाइमा राम्रै सफलता मिल्ने

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
परिवार हरुले आफुलाइ साथ दिएर सफल वनाउने योग शत्रुलाई परास्त गरि आफ्नो कामलाइ सजिलै सफलतामा पुर्याउने योग घरेलुकाममा रुचि विस्वासले सफल हुने भएकोले भित्री काममा जोढ दिनु उचित हुनेछ

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
जोस जाँगर बढनेछ सानै प्रयासले पनि आफ्नो लक्षमा पुग्ने योग मनोवल पनि बढने मान प्रतिष्ठा बढने योग धैर्यता अपनाउँदा नयाँकाम सफलभै हर्ष वढ्ने योग

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
बोलिको प्रभाब राम्रो भएकोले सोचेर वोल्नु राम्रो अरुलाइ आफ्नो विस्वासमा लिन सफलभै धेरै अप्ठ्यारा हरुलाइ पार लगाउन सक्ने योग भेटघाटमा खुसी बढ्ने छ

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
ठूला व्यक्तिका साथ अन्तर कृयामा सम्लग्नभै सम्मान पाउन सफल ठूला अरुको विस्वास प्राप्तभै धन मान लाभको अवसरमिल्ने योग

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
झुटा आरोपका साथै विनाकारणको विबादले काममा अवरोध आउने मित्र र परिवार हरु अरुको कुरामा लाग्ने भएको विवाद गर्न बाध्य हुन पर्ने योग

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
महत्वपुर्ण काम सफल हुने शुभ कार्यमा संलग्न हुन पाइने अरुको विस्वास हासिल गर्ने अवसर मिल्ने भएकोले नयाँकामको विचार गर्नुहोला

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
सामाजिक कार्यमा शुभ समाचार आउने क्रम कायमै रहने छ अरुले धेरै प्रसम्सा गर्ने भुलेका मित्र हरुले याद गर्दै बोलाउने आर्थिक श्रोत दरिलो हात पर्ने भएकोले कारोवारमा अघि बढन बेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *