कार्तिक १५ गते शुक्रबारको राशिफल

0
171

१५ कात्तिक,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धार्मिक कार्यको संलग्नताले सामाजिक प्रसम्साले मनोवल वढाउनेछ अरुबाट प्रसम्सा पनि हुने छ ठूलाव्यक्तिले विस्वास भरोसा गर्नाले गरेका काममा सजिलै सफलता मिल्नेछ

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सरिरमा आलस्यता दरिलो डेरा जमाउनेछ मनमा उदासिन्तको पर्दाले ढाक्नेछ आर्थिक कठिनाइले काममा बाधा आउनेछ सरिरमा चोटपटक लाग्न सक्छ

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
विहानै विदेशियका मित्रले सम्झना गर्नेछन अकस्मात प्रेमको प्रस्ताव आउनेछ वैबाहिक बन्धनमा बाधीने योग वियोछ अरुको विस्वास आफु प्रतिरहनेछ

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिश्रमगर्दा पनि काम असफलभै धन नास हुने र मनखिन्न हुनेछ शत्रुले पल पलमा परास्त गर्दै कामको विचमा अवरोध सिर्जना गर्नेछन विस्वस गरेकाले साथ दिनेछैन सजक हुनु राम्रो

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
बौध्दिक कार्यमा सफलता मिल्नेछ पढाइमा गरेका प्रयास फलदाइ रहनेछन सन्तानहरुको सफलताले खुसि हुने र समयमा निर्णय हुदा सफलता आफ्नो हातमा हुने छ

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मित्रहरुको उचित सहयोग मिल्नेछ परिवारहरु सहयोगि हुनेछन शत्रुलाइ परास्त गर्न सफलभै मनोवल बढ्नेछ घर तथा सवारि साधन जोढ्ने तरखरमा भए सजिलोहोला

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
जोस र जाँगर बढ्नेछ सानै प्रयासलेपनि ठूलो काममा सफलता मिल्नेछ राज्यले तपाइको परिश्रमको उच्च मुल्याङ्कन गर्ने छ नयाँकामको अवसर पनि पाउनुहोला

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलिको प्रभाव राम्रो भएकोले महत्वपूर्ण कामहरु वन्नेछन भेटघाटमा हुने अन्तरकृयाले मान प्रतिष्ठा वढ्नेछ आर्थिक क्षत्रमा सुधार आउने योगछ

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनोवल निक्कै बढ्ने छ सभा सम्मेलन र प्रीतिभोजमा अन्तकृया गर्ने अवसर मिल्नेछ ठूला व्यक्तिको सद्भाव रहने छ कूटनैतिक कार्यमा अग्रस्थान प्राफ्त होला

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
विनाकारण हुने खर्चले मनलाइ अशान्त बनाउनेछ झुटा आरोप लगाएर प्रतिष्ठामा धक्कादिने प्रयास शत्रुले गर्नेछन विस्वास गरेकाले धोकादिनेछन सजग रहनुहोला

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
आकस्मिक धनलाभको अवसर मिल्नेछ अरुको मन सजिलै जित्न सकिनेछ राज्यले श्रमको उचित सम्मान गर्नेछ आफन्त हरुको सदभाव सहयोगले काम दाम हात पर्नेछ

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
कुरा काट्ने हरु प्रसम्सा गर्न थाल्नेछन नोकारीमा उच्च सम्मानका साथै शुभ अवसर हरु प्राफ्त हुनेछन राज्यले परिश्रमको सहि मुल्याङ्कन गर्नेछ मनमा प्रसन्नता बढ्नेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here