महरालाई १३ दिनको म्या’द थ’प

महिला क’र्मचारी रोशनी शाहीलाई ब’लात्कार ग’रेको आ’रोप ला’गेका कृष्ण बहादुर महरालाई अ’दातलले १३ दिनको म्या’द थ’प गरेको छ । मंगलबार जि’ल्ला अदालत, काठमाडौंका न्या’याधीश दीपककुमार दाहालको इ’जलासले महरा वि’रुद्ध अनुसन्धानका लागि १३ दि’न म्या’द दि’एको हो ।तर यस म्या’द पक्राउ प’रेको दि’नदेखि ग’निनेछ । यसअघि शाहीले आ’फूमाथि ब’लात्कार प्र’यास भ’एको भन्दै महानगरीय प्रहरी वृ’त्त वा’नेश्वरमा कि’टानी जा’हेरी ग’रेपछि प्रहरीले महरालाई स’भामुख नि’वासबाटै असोज १९ गते पक्राउ ग’रेको थियो ।

तर, अदालत ब’न्द भ’एकाले आज म्या’द थ’पका ला’गि उ’पस्थित ग’राइएको हो ।अब महरालाई ३ दिनपछि पु’नः अ’दालतमा हा’जिरी गर्नु पर्नेछ ।महराले असोज १२ गते शाहीमाथि ब’लात्कार ग’रेको समाचार बाहिरिएको थियो । अहिले महराको सांसद प’द समेत नि’लम्बनमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *