एकताले बनाउन लागेको कमेडी चलचित्रमा दिशा फाइनल

0
61

बलिउड नायिका दिशा पटानीको सुन्दरताको चर्चा खुबै हुन्छ । उनै दिशा पछिल्लो रिलिज ‘भारत’को सफलताले पनि उत्साहित छिन् । तर, यो चलचित्रमा उनको भूमिका धेरै काटिएको भन्ने चर्चा पनि चलेको छ । नयाँ चलचित्र ‘मलंग’का लागि दिशा पक्का भैसकेकी छिन् । भारतीय मिडियाका अनुसार, दिशाले निर्मात्री एकता कपुरको चलचित्रमा काम गर्ने पनि पक्का भएको छ ।

एकता, जसले निर्माण गरेको चलचित्र ‘ड्रिम गल’ बक्स अफिसमा हिट भएको थियो । एकता, विशेषगरि महिला केन्द्रित चलचित्र बनाउन पनि माहिर मानिन्छिन् । उनै, एकताले बनाउन लागेको कमेडी चलचित्रमा दिशालाई फाइनल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here