साँखुका व्रतालुको पशुपतिनाथ यात्रा- तस्विर

काठमाडौँ : एकमहिने स्वस्थानी व्रतको परम्परा अनुसार व्रतालु परदेश यात्रा अन्तर्गत आज बिहान पशुपतिमा पूजा गरेका छन्। बागमती नदीमा स्नान गरेर उनीहरूले नित्य पूजा गरेका छन्।

पौराणिक सहर साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू मंगलबार साँझै पशुपतिनाथ आएका हुन्। एक महिने माधवनारायण स्वस्थानीका व्रतालु अनुष्ठानकर्ताहरू एवं रितले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ तथा स्नान गर्छन्।

एक महिने व्रत अवधिमा अनुष्ठानकर्ताहरू पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शंखमूललगायत तीर्थस्थलमा पैदलयात्रामार्फत् दर्शनका लागि जाने गर्छन्।

हेर्नुहोस् तस्विर-

ffegrfeg-1768709939.jpg
dfwerfgre-1768709938.jpg
dfwgergh-1768709938.jpg

dffdfgdfg-1768709937.jpg
ddfweew-1768709934.jpg
dfewfwef-1768709935.jpg
dfdwfre-1768709935.jpg
dfewfweferf-1768709936.jpg
dfdfwefer-1768709934.jpg
ddffdfdff-1768709933.jpg
By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts