प्रत्यक्ष उम्मेदवार चयनबारे (रास्वपा)को  केन्द्रीय समिति बैठक आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को  केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।  दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो । 

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धमा छलफल हुने बताइएको छ । पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवार चयनबारे सो बैठकमा छलफल हुने बताइएको छ । 

निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोले राजनीतिक दलहरू उम्मेदवार चयनमा व्यस्त छन् । 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts